Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा एमालेको अग्रता; कसको मत कति ?


  • शनिबार, बैशाख ३१ २०७९

  • टोखामा एमालेको अग्रता; कसको मत कति ?

    काठमाडौं – टोखा नगर पालिकामा मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन । एमाले वाट मेयरका उम्मेदवार प्रकाश अधिकारीले ८ सय२४ मत प्राप्त गरेका छन भने कांग्रेस की रजनी थापाले ७ सय ३७ मत प्राप्त गरेका छन । अधिकारी थापा भन्दा १ सय ३५ मतले अघि छन । त्यसैगरी उपमेयरमा एमालेकी ज्ञानमाया डंगोलले ७ सय ३१ मत प्राप्त गर्दा कांग्रेसका मुरारी तामाङले ५ सय ३७ मत प्राप्त गरेका छन । डंगोलले १ सय ९४ मतले अग्रता लिएकी छिन ।
    माओवादीका मेयरका उम्मेदवार शेखर श्रेष्ठले १ सय ५७ मत प्राप्त गरेका छन । अहिले वार्ड नं १ र २ को मत गणना जारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij