Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका तेली विजयी


  • शनिबार, बैशाख ३१ २०७९

  • धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका तेली विजयी

    वीरगञ्ज पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । धोबिनी गाँउपालिकाको-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बन्धु साह तेली ५ सय ७४ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएर दोस्रो भए ।

    एक खुल्ला सदस्यबाहेक वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयो भएका छन् । महिला वडा सदस्यमा शोभावती देवी (४८७), दलित महिला सदस्यमा शारदा देवी पासवान (४८९), खुल्ला सदस्यमा शिवकुमारी देवी कुर्मी (४८४) विजयी भएका छन् । एक खुल्ला सदस्यमा भने जसपाका विरेन्द्र राउत कुर्मी (४८५) निर्वाचित भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij