Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धर्मेन्द्र बास्तोला सात घन्टापछि रिहा


  • बिहिबार, बैशाख २९ २०७९

  • धर्मेन्द्र बास्तोला सात घन्टापछि रिहा

    काठमाडौं– नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सात घन्टापछि छोडेको छ। दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा बास्तोलालाई बिहीबार बिहान ४ बजेदेखि राखिएको थियो।
    उनीसँगको छलफल र उनको पार्टीले विज्ञप्ति निकालेपछि बास्तोलालाई केहीबेरअघि छोडिएको दाङ प्रहरीले जनाएको छ ।
    यसअघि उक्त पार्टीका नेता सुदर्शनले विज्ञप्ति जारी गर्दै स्थानीय चुनावको सशस्त्र बहिष्कार गर्ने नीति नभएकाले बास्तोलालाई रिहा गर्न माग गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij