Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेठ ४ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस


  • आइतबार, बैशाख २५ २०७९

  • जेठ ४ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

    काठमाडौं–  सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस  गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ४ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij