Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै


  • बुधबार, बैशाख २१ २०७९

  • कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै

    काठमाडौं – नेपाली कांग्रेशले आज विराटनगरमा चुनावी सभाको आयोजना गर्दै छ । कांग्रेसको यो पहिलो चुनावी सभा हो । सभालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री विश्व प्रकाश शर्मा लगाएतले सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगर महानगर पालिकामा कांग्रेसले मेयरमा नागेस कोइरालालाई उम्मेवार बनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij