Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निजी भ्रमणमा राहुल गान्धी काठमाडौंमा


  • सोमबार, बैशाख १९ २०७९

  • निजी भ्रमणमा राहुल गान्धी काठमाडौंमा

    काठमाडौं – भारतीय कांग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन । नक्सालको होटल मेरियटमा बसेका गान्धी वैवाहिक कार्यक्रमका लागी निजी भ्रमणमा नेपाल आएका हुन । उनले यहाँ केहि राजनितिक नेतृत्व संग भेटघाट गर्ने बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij