Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरको मेयरमा चिरिबाबु महर्जनले गरे उम्मेदवारी दर्ता


  • सोमबार, बैशाख १२ २०७९

  • ललितपुरको मेयरमा चिरिबाबु महर्जनले गरे उम्मेदवारी दर्ता

    काठमाडौं– नेपाली काँग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
    गठबन्धनमा काँग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । महर्जन २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij