Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगर पालिकाको मेयरमा थापा, उपमेयरमा तामाङ


  • सोमबार, बैशाख १२ २०७९

  • टोखा नगर पालिकाको मेयरमा थापा, उपमेयरमा तामाङ

    काठमाडौं – टोखा नगर पालिका मा कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार बन्ने भएका छन । कांग्रेस प्रदेश समितिले मेयरमा थापा र उपमेयरमा तामाङलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij