Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखाको मेयरमा कांग्रेसबाट रजनी थापा


  • सोमबार, बैशाख १२ २०७९

  • टोखाको मेयरमा कांग्रेसबाट रजनी थापा

    काठमाडौं – टोखा नगर पालिकाको मेयरमा कांग्रेसले रजनी थापालाई उठाउने भएको छ । अघिल्लो पटक उपमेयरमा पराजित थापा लाई कांग्रेसले अघि सारेको हो । औपचारीक निर्णय भने आइसकेको छैन । थापाले आफुले उम्मेदवारी पाएको बताइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij