काठमाडौं – सत्तारुढ गठवन्धन दल ले स्थानिय निर्वाचन को प्रचार गर्न सातै प्रदेशमा संयुक्त आमसभा गर्ने भएका छन । सभामा गठवन्धनका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
