Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतको आदेश : पाकिस्तानमा विघटित संसद पुर्नस्थापित


  • बिहिबार, चैत्र २४ २०७८

  • अदालतको आदेश : पाकिस्तानमा विघटित संसद पुर्नस्थापित

    एजेन्सी – पाकिस्तानमा प्रधानमन्त्री इमरान खान को संसद विघटन गर्ने त्यहाँको सर्वोच्च अदालतले बदर गरिदिएको छ । आफु विरुद्धको अविश्वास प्रस्ताव पारित हुँने भए पछि खानले संसद विघटन गरेका थिए । अदालतले अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij