Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वाचन आचार संहिता पालनाको प्रतिवद्धतामा एमालेले हस्ताक्षर गरेन


  • मंगलबार, चैत्र २२ २०७८

  • निर्वाचन आचार संहिता पालनाको प्रतिवद्धतामा एमालेले हस्ताक्षर गरेन

    निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह काठमाडौं – निर्वाचन आयोगको आचार संहिता पालना गर्ने प्रतिवद्धतामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर गरेन । आयोगले निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो ।
    छलफलमा होहल्ला भएकाले एमालेले हस्ताक्षर नगरेको हो ।एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख  निरज आचार्य आयोग पुगेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij