Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लमजुङमा सत्ता गठबन्धनका दलहरूको तालमेल गर्ने


  • मंगलबार, चैत्र २२ २०७८

  • लमजुङमा सत्ता गठबन्धनका दलहरूको तालमेल गर्ने

     

    लमजुङ- लमजुङ जिल्लामा क्रियाशील सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij