Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युभेन्ट्स इन्टर मिलानसँग पराजित


  • सोमबार, चैत्र २१ २०७८

  • युभेन्ट्स इन्टर मिलानसँग पराजित

    इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १९० अन्तरले पराजित गरेको छ । आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।
    बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन । जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij