Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल वारको नेतृत्व चयनका लागी मतदान जारी


  • शनिबार, चैत्र १९ २०७८

  • नेपाल वारको नेतृत्व चयनका लागी मतदान जारी

    काठमाडौं – कानुन व्यवसायीहरुको छता संस्था नेपाल वार एशोसियसन को नयाँ नेतृत्वको लगी मतदान जारी छ । विहान आठ बजेबाट सुरु भएको मतदान चार बजे सम्म चल्ने छ । अध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ ।
    बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij