काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि भएको झडपमा सांसद प्रमोद शाह गम्भिर घाइते भएका छन । सर्लाही क्षेत्र नम्बर १ का सांसद साह जनता समाजवादी पार्टीका नेता समेत हुन ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र जसपाका कार्यकर्ता विच विवाद भए पछि ढुङ्गा हानाहान भएको थियो । सांसद शाहलाई थप उपचारका लागी हेलिकोप्टर मार्फत काठमाडौं ल्याइदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
