Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश


  • आइतबार, चैत्र ६ २०७८

  • माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश

    काठमाडौं – नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij