Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

व्याख्यात्मक घोषणा संगै एमसीसी संसदवाट पारित गरिँदै


  • आइतबार, फाल्गुन १५ २०७८

  • व्याख्यात्मक घोषणा संगै एमसीसी संसदवाट पारित गरिँदै

    काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने तयारी गरिएको छ । संसदको आजको बैठकमा एमसीसी परियोजना प्रस्ताववारे शैद्धान्तिक छलफल भएको छ । एपसीसी सम्बन्धी व्याख्यात्मक प्रस्ताव सहित पारित गर्ने तयारी छ । व्याख्यात्मक प्रस्ताव केहिवेर अघि मन्त्रीपरिषदले पारित गरेको छ । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी कायम राखेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij