Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभा बैठक स्थगित


  • शुक्रबार, फाल्गुन १३ २०७८

  • प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं– आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अब अर्को बैठक आइतबार १ बजे बस्ने भएको छ।
    सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij