काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन । एमसीसी बारे सत्ता गठवन्धनको बैठक लगतै देउवा वालकोट पुगेका हुन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
