Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस संसदीय दलकाे बैठक सुरु


  • मंगलबार, फाल्गुन ३ २०७८

  • काँग्रेस संसदीय दलकाे बैठक सुरु

    काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । भोलिको संसद बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोग र एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच काँग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij