Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जवरा विरुद्ध महाअभियोग निर्वाचन टार्न, प्रतिवाद गर्छौ : एमाले


  • आइतबार, फाल्गुन १ २०७८

  • जवरा विरुद्ध महाअभियोग निर्वाचन टार्न, प्रतिवाद गर्छौ : एमाले

    काठमाडौं – प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको नेकपा एमालेले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    एमाले सचिवालय को बैठकले सत्ता गठवन्धन दलले गरे संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव निर्वाचन टार्न आएको निष्कर्ष एमालेको छ ।

    आइतवार सत्तारुढ दलले जवरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij