काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तरगत मच्छिन्द क्लव र च्यासल विचको खेलमा मच्छिन्द्रका मनिष डाँगी गम्भिर घाइते भएका छन ।

च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । राष्ट्रिय टोलीका स्ट्राइकर डाँगीलाई मैदान बाटै एम्बुलेस मार्फत ब्लुक्रस अस्पताल लगिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
