काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेल जितेको छ । ओमान संग भएको खेलमा नेपालले ६ विकेटले जित हासिल गरेको हो ।
चार देश सम्मिलित सिरिजमा ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
