Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेश प्रदेश सरकारमा एसमाजवादीका सांसद यादव राज्यमन्त्री बने


  • आइतबार, माघ २३ २०७८

  • मधेश प्रदेश सरकारमा एसमाजवादीका सांसद यादव राज्यमन्त्री बने

    जनकपुरधाम – मधेश प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएको छ । नेकपा (एकीकृत समाजवादी) का सांसद नागेन्द्र राय यादवलाई राज्यमन्त्री बनाइएको हो ।

    आइतबार बिहान यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सभामुख सरोज कुमार यादव र अन्य केही मन्त्रीहरूको सहभागिता रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij