Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज राष्ट्रिय सभा निर्वाचन : विहान ९ बजेवाट मतदान


  • बुधबार, माघ १२ २०७८

  • आज राष्ट्रिय सभा निर्वाचन : विहान ९ बजेवाट मतदान

    काठमाडौं – राष्ट्रिय सभाको रिक्त १९ पदका लागी आज मतदान हुँदैछ । सत्तारुढ कांग्रेस माओवादी केन्द्र नेकपा एस र जनता समाजवादी विच चुनावी गठवन्धन छ भने प्रतिपक्ष नेकपा एमाले र लोकतान्त्रीक समाजवादी पार्टी विच चुनावी एकता छ । मतदान विहान ९ वजे बाट सुरु हुने छ ।
    कूल २०२५ जना मतदाताले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउनेछन्।
    निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij