Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वर्षमान पुन प्रचण्डलाई भेट्न खुमलटारमा


  • मंगलबार, माघ ११ २०७८

  • वर्षमान पुन प्रचण्डलाई भेट्न खुमलटारमा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेता वर्षमान पुन खुमलटार पुगेका छन् ।

    चीनमा स्वास्थ्य उपचार गरी स्वदेश फर्किएका पुन आज बिहान खुमलटार पुगेका हुन् । प्रचण्डले स्वागतसँगै पुनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
    पुन पार्टीभित्र महासचिव पदका दाबेदार हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij