Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण


  • शुक्रबार, पुष ३० २०७८

  • एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

    काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।
    महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् – ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij