Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको ३७ जिल्ला र दुई विशेष जिल्लामा नयाँ नेतृत्व (सूचिसहित)


  • सोमबार, पुष २६ २०७८

  • एमालेको  ३७ जिल्ला र दुई विशेष जिल्लामा नयाँ नेतृत्व (सूचिसहित)

     

     

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले ३६ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो ।

    १. झापा- दीपक कार्की
    २. पाल्पा-धनेन्द्रराज घिमिरे
    ३. दाङ-हुकुमबहादुर बस्नेत
    ४. डोल्पा-शेरबहादुर बुढा
    ५. सल्यान- गोविन्द पुन
    ६. बर्दिया-लालबहादुर श्रेष्ठ
    ७. बॉके-किस्मतकुमार कक्षपति
    ८. धादिङ-भूमि त्रिपाठी
    ९. अर्घाखाची-पीताम्बर भुसाल
    १०. मोरङ-ऋषिकेश पोखरेल
    ११. काभ्रे-अशोक ब्याञ्जु
    १२. भक्तपुर-बचन देउजा
    १३. गुल्मी-बालसिंह काउछा
    १४. खोटाङ-रामप्रसाद दंगाल
    १५.सप्तरी-ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
    १७. धनकुटा-इन्द्रमणि पराजुली
    १८. रसुवा-कर्णेल लामा
    १९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
    २०. कपिलवस्तु-डम्बर शर्मा
    २१. नुवाकोट-बद्रीप्रसाद मैनाली
    २२. तेह्रथुम- तेजमान कन्दङ्वा
    २३. रुपन्देही- तेजेन्द्र केसी
    २४. लमजुङ-कृष्णप्रसाद अधिकारी
    २५. पॉचथर- राजकुमार भण्डारी
    २६. रामेछाप- आनन्द श्रेष्ठ
    २७. गोरखा-प्रेमबहादुर गुरुङ
    २८. मकवानपुर-एकलाल श्रेष्ठ
    २९. डडेल्धुरा- प्रकाश सावँद
    ३०. भोजपुर- शरण राई
    ३१. बैतडी- सुरेन्द्र पाल
    ३२. म्याग्दी-देवेन्द्र केसी
    ३३. जुम्ला-शान्तिलाल महत
    ३३. काठमाडौं-दीपक निरौला
    ३४. ललितपुर-पुरुषोत्तम आचार्य
    ३५. सिन्धुली-कुमारबहादुर कार्की
    ३६. इलाम- महेश बस्नेत
    ३७. बाग्लुङ-हिरा केसी

    विशेष जिल्ला कमिटी
    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष-उमेश ढकाल

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij