काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन डिस्चार्ज भएका छन् । कमलपित्त रोगबाट पीडित उनले चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचार गराउँदै आएकामा मंगलबार डिस्चार्ज भएका हुन् ।
केही दिनको आरामपछि उनी पुस २५ गतेअघि नै काठमाडौं आइपुग्नेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
