काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानमा शेर मल्ल छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
