काठमाडौं– हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।
सो पार्टीमा संयोजक त्रिपाठी नै रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
