Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस १४ औं महाधिवेशनमा मतदानमा ढिलाई


  • सोमबार, मंसिर २७ २०७८

  • कांग्रेस १४ औं महाधिवेशनमा  मतदानमा ढिलाई

    काठमाडौं– नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाए पनि यो समाचार तयार पार्दासम्म मतदान सुरु हुन सकेको छैन ।

    सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने ग लाई भृकुटीमण्डपलाई बनाइएको छ ।

    कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij