Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस बागमति प्रदेश सभापतिमा इन्द्र बानियाँ


  • आइतबार, मंसिर १९ २०७८

  • कांग्रेस बागमति प्रदेश सभापतिमा इन्द्र बानियाँ

    काठमाडौं – नेपाली कांग्रेस वागमति प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका  छन । उनले आफ्नो प्रतिद्धन्दी जगदिश्वर नरसिंह केसीलाई पराजित गरेका हुन ।

    बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij