Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस जाजरकोटको सभापतिमा सिंह सर्वसम्मत निर्वाचित


  • सोमबार, मंसिर ६ २०७८

  • कांग्रेस जाजरकोटको सभापतिमा सिंह सर्वसम्मत निर्वाचित

    काठमाडौं –  नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) र छवि पन्त चएन भएका छन् । कोषाध्यक्षपछि मनोनित गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij