Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का


  • आइतबार, मंसिर ५ २०७८

  • ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने भएकोे छ ।  आइतबार पत्रकार सम्मेलन गरी भीम  रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

    चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशन हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij