Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इजलास वहिष्कार गरेका न्यायाधीशमा फुट ! को – को अलग भए ?


  • सोमबार, कार्तिक २९ २०७८

  • इजलास वहिष्कार गरेका न्यायाधीशमा फुट ! को – को अलग भए ?

    काठमाडौं सर्वोच्च अदालतमा इजलास वहिष्कार गरेका न्यायाधिश विच फुट आएको छ । प्रधानन्यायाधिशले राजिनामा गर्नु पर्छ भन्दै सामुहिक रुपमा इजलास वहिष्कार गरेका न्यायधिशमध्य तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल अलग भएका हुन ।
    वार एशोसियसनले गरेको छलफलमा उनीहरु सहभागी छैन । अलग भएका न्यायाधिशहरु भोलीबाट इजलास फर्किने भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij