Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

क्षेत्रीय सचिवमा रजनी थापाले उम्मेदवारी घोषणा


  • आइतबार, कार्तिक २८ २०७८

  • क्षेत्रीय सचिवमा रजनी थापाले उम्मेदवारी घोषणा

    काठमाडौं– नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. ५ को क्षेत्रीय सचिवमा रजनी थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
    युवा पुस्ताको सक्षम र सशक्त नेतृत्वको रुपमा आफुलाई विकास गरेकी थापा अघिल्लो स्थानिय निर्वाचनमा टोखा नगरपालिकाको उपमेयर पदमा झिनो मतले पराजित भएकी थिइन ।

    यस अघि उनी नेपाली कांग्रेस टोखा नगर समितिको सचिव थिइन ।

    नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षको रुपमा समेत सामाजिक क्रियाकलापमा सक्रिय थापाले क्षेत्र न. ५ को सचिवमा पदमा विजयी गराउन अपिल गरेकी छिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij