Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं.५ मा खड्काद्वारा सभापतिमा उम्मेदवारी घोषणा


  • मंगलबार, कार्तिक २३ २०७८

  • काठमाडौं क्षेत्र नं.५ मा खड्काद्वारा सभापतिमा उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.५ को सभापतिमा रमेश खड्‌काले उम्मेदवारी घोषणा गरेका छन । मंसिर ६ गते हुने क्षेत्रिय अधिवेशनको लागी खड्काले उम्मेदवारी घोषणा गरेका हुन । एक पार्टी प्यालेसमा क्षेत्रका वडा सभापति र शुभचिन्तक माझ उनले उम्मेदवारी घोषणा गरेका हुन । खड्का अहिले पनि क्षेत्र नं.५ का सभापति हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij