Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा र पौडेलले पार्टीको नेतृत्व गर्न सक्दैनन् : प्रकाशमान सिंह


  • सोमबार, कार्तिक २२ २०७८

  • देउवा र पौडेलले पार्टीको नेतृत्व गर्न सक्दैनन् : प्रकाशमान सिंह

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा विधि र पद्धति समाप्त भएको बताएका छन । सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै शिंहले वर्तमान नेतृत्व फाल्नु पर्ने बताए ।
    सिन्धुलीमा वोल्दै शिंहले अहिलेको नेतृत्व फाल्न नसके कष्टपूर्ण दिन आउने चेतावनी दिए । उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले पार्टीको नेतृत्व गर्न नसक्ने बताए । उनले महाधिवेशनमा सत्ताको दुरुपयोग हुन सक्ने आशंका समेत गरे ।
    १४ औं महाधिवेशनमा शिंहले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij