काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन वेलायत प्रस्तान गरेका छन ।
प्रधानमन्त्री देउवाले कार्यवहाक प्रधानमन्त्री को जिम्बेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन भने पार्टीको कार्यवहाक सभापति को जिम्वेवारी उप सभापति विमलेन्द् निधिलाई दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
