काठमाडौँ – नेपल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल एमाले प्रदेश गर्ने भएका छन । केपी ओली प्रधानमन्त्री हुँदा सांसद अपहरणको विवादमा मुछिएका खनाल एमाले प्रवेश गर्ने सहमति भइसकेको बताइएको छ । उनलाई दिने जिम्वेवारी वारे खुलाईएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
