Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महाधिवेशनमा केन्द्रीत : बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन (सुचि सहित)


  • बिहिबार, कार्तिक ४ २०७८

  • एमाले महाधिवेशनमा केन्द्रीत : बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन (सुचि सहित)

    काठमाडौँ – नेकपा एमाले १० औं महाधिवेशनमा केन्द्रीत भएको छ । चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले नेता राम बहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
    समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देबी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपील पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । समिति गठन संगै एमाले पूर्ण रूपमा महाधिवेशन केन्द्रीत भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij