Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ उपविजेता प्रत्येक फुटवल खेलाडीलाई ५ लाख दिने सरकारको निर्णय


  • सोमबार, कार्तिक १ २०७८

  • साफ उपविजेता  प्रत्येक फुटवल खेलाडीलाई ५ लाख दिने सरकारको निर्णय

    काठमाडौं – साफ च्याम्पियनसिपको फाइन यात्रा तय गरेको राष्ट्रिय फुटवल टोलीका खेलाडीहरुलाई सरकारले प्रति खेलाडी पाँच लाखको दरले प्रोत्साहन रकम दिने भएको छ ।
    त्यसैगरी प्रशिक्षक हरुलाई तीन लाख दिने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । साफको २८ वर्षे इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेर उपविजेता बनेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij