काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वस्थ भइ अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैधलाई भेटेका छन ।
अध्यक्ष प्रचण्डले वैधको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
