काठमाडौँ – साक च्याम्पियनसिप अन्तर्गत नेपाल र भारत विचको फाइनल खेलको पहिलो हाफ गोल रहित वरावरी भएको छ । नेपाली माथी भारतले दबाव बनाए पनि गोल गर्न सकेन । नेपालले पनि केहि राम्रो अवसर बनाए पनि गोल गर्न सकेन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
