Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र भारत विचको फाइनलमा मुख्य प्रशिक्षक अलमुताइरी सहभागी हुन नपाउने !


  • शनिबार, असोज ३० २०७८

  • नेपाल र भारत विचको फाइनलमा मुख्य प्रशिक्षक  अलमुताइरी सहभागी हुन नपाउने !

    काठमाडौँ – दक्षिण एसियाली फुटवल प्रतियोगिताको आज हुने नेपाल र भारत विचको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अलमुताइरी सहभागी हुन नपाउने भएका छन ।
    दुइवटा पहेंलो कार्ड पाएका कारण उनी फाइनल खेलमा सहभागी हुन नपाउने भएका हुन । खेलका क्रममा रेफ्रीको निर्देशन नमानेकाले उनले दुईवटा खेलमा पहेंलो कार्ड पाएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij