Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ च्याम्पियनसिपमा नेपालले भारतसंग फाइनल खेल्ने


  • बुधबार, असोज २७ २०७८

  • साफ च्याम्पियनसिपमा नेपालले भारतसंग फाइनल खेल्ने

    काठमाडौं – दक्षिण एसियाली फुटवल च्याम्पियनसिप फुटवल प्रतियोगितामा भारत फाइनलमा पुगेको छ । माल्दिप्स र भारत विच भएको खेलमा भारतले जित हात पारेपछि भारत फाइनलमा पुगेको हो । भारतले आयोजक माल्दिप्स लाई ३ – १ ले हराएको हो ।
    अव फाइनलमा नेपालले भारतको सामना गर्ने छ । नेपालले वंगलादेशसंग बरावरी खेल्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुगेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij