Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्तिम दश मिनेट सम्हालीन नसक्दा नेपाल भारतसंग १ -० ले पराजित


  • आइतबार, असोज २४ २०७८

  • अन्तिम दश मिनेट सम्हालीन नसक्दा नेपाल भारतसंग १ -० ले पराजित

    काठमाडौँ – दक्षिण एसियाली फुटवल अर्न्तगत नेपालले भारतसंग पराजय भोगेको छ । अन्तिम दश मिनेट सम्हालिन नसक्दा नेपालले हार सामना गरेको हो ।

    निधारित ९० मिनेट सकिन ८ मिनेट वाँकी हुँदा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरे । नेपाल को ६ अंक छ भने भारतको ५ अंक भएको छ । नेपालले अव वंगालादेशसंग खेल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij