Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साफ फुटवल : आज नेपाल र भारत विच खेल हुने


  • आइतबार, असोज २४ २०७८

  • साफ फुटवल : आज नेपाल र भारत विच खेल हुने

    काठमाडौं – दक्षिण एसियाली फुटवल प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत विच खेल हुँदै छ । राति ९ : ४५ वजे माल्दिप्समा हुने खेलमा नेपाली टोली जितको लागी मैदानमा उत्रिने छ । जारी खेलमा एक खेलमा पनि जित्न नसकेको भारत दवावमा छ । नेपाल ६ अंक सहित शिर्ष स्थानमा छ ।

    आजको खेल जितेमा नेपाल एक खेल बाँकी छदै फाइनलमा प्रवेश गर्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij